गण्डकी प्रदेशको पहिलो आकाशे पुल निर्माणको अन्तिम चरणमा

भरोसा खबर सम्वाददाता, पोखरा, जेष्ठ २९  –  गण्डकी प्रदेशको राजधानी शहर पोखराको मुटु मानिने ब्यस्त चोक सृजनाचोकमा निर्माण भइरहेको आकाशे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
पोखराको मुख्यचोकहरुमा बढिरहेकाे ट्राफिक जाम घटाउने र सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्धेश्यले पोखरा महानगरपालिकाको २ करोड ३० लाख ११ हजार र स्वः रवीन्द्र अधिकारीले सांसद विकास काेषबाट विनियोजित ५० लाखबाट पुल निर्माण भैरहेको  बताइएको छ। पुल निर्माणको जिम्मा के.एम. जे.बि.एन.एस. पोखराले ठेक्का पाएको हो ।
गत वर्ष चैत मसान्त सम्ममा निर्माण गरिसक्ने लक्ष्यसहित गण्डकी प्रदेशको पहिलो आकाशेपुलको निर्माण कार्य शुरु गरिएको थियो तर कोरोनाका कारण निर्माण केहि ढिला हुन पुगेको निर्माण पक्षले स्वीकार गरेको छ तथापि पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पुल असार दोस्रो हप्तामा उद्घाटन गर्ने पोखरा – ८ का वडाध्यक्षले बताउनुभयो ।
यो पुल अन्यत्रको भन्दा नयाँ तरीकाले निर्माण गरिएको छ ।स्टील जडित पुलको वीच भागमा छानो राखेर पानीमा समेत ओत लाग्न मिल्ने गरी ट्रष्ट हालिएको छ । पुलमा चढेपछि सेल्फि खिच्नका लागि नयाँ डिजाइन गरिएको बताइएको छ । यो आकाशे पुल सञ्चालनमा आएपछि आन्तरीक तथा बाहृय पर्यटन प्रवर्द्धन गर्न सहयोगी माध्यम बन्ने दावी गरिएको छ ।

“कोरोनाको त्रास शहरमा भन्दा गाउँमा बढी, बालबालिकालाई जोखिम” – भरोसा खबर

तनहुँ सम्वाददाता, १८ श्रावण  - पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमणको दर केही बढदै गइरहेको बेला यसको त्रास गाउँमा बढिरहेको देखिन्छ । गाउँका मानिसहर....

“अजम्बरीको भीषण पहिरो हटाउन पालिकाको पहल, केहि दिनमा सेवा सहज हुने” – भरोसा खबर

तनहुँ सम्वाददाता, ११ श्रावण, ऋषिङ - ऋषिङ गाउँपालिकाको अजम्बरीमा गत असार २४ गते राति गएको भीषण पैरो पन्छाउन ऋषिङ गाउँपालिकाले पहल शुरू गरेको छ  ।   गत अस....

जसपा विवादबारे निर्वाचन आयोगमा आज बहस, यादव पक्षले आधिकारिकता पाउन सक्ने

भरोसा सम्वाददाता, ७ श्रावण २०७८,काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) विवादबारे निर्वाचन आयोगले निर्णय दिने तयारी गरेको छ । पार्टीको आधिकारिकतासम्बन....

View all

“मायालाई शब्दबाट” भिडियो सार्वजनिक

जेठ २, भरोसा खबर, चर्चित गायिका दिपा लामाले गाउनुभएको "मायालाई शब्दबाट.." बोलको गीत को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमभावलाई सरल ढंगले रच्नुभएका ....

‘धर्मगुरुसँग प्रहरी’

सुर्खेत, २८ कात्तिक (रासस) ः समाजमा हुने विभिन्न घटना नियन्त्रणका लागि परम्परागत संस्कृति, विश्वास र संस्कारलाई प्राथमिकता दिन प्रहरीले सचेतना का....

मुलपानीमा निर्माणधिन भवन भत्कियो

काठमाण्डौं, १८ भदौ, गए रातीको निरन्तर वर्षाको कारणले मुलपानीमा बन्दै गरेको एक घर भत्किएको छ । ग्रिनहिल सिटी हाउजिङले निर्माण गर्दैगरेको सो घर मध्यरातम....

जसपा विवादबारे निर्वाचन आयोगमा आज बहस, यादव पक्षले आधिकारिकता पाउन सक्ने

भरोसा सम्वाददाता, ७ श्रावण २०७८,काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) विवादबारे निर्वाचन आयोगले निर्णय दिने तयारी गरेको छ । पार्टीको आधिकारिकतासम्बन....

जसपाका १० सहित २१ मन्त्री पदमुक्त हुने सर्वोच्चको आदेश

भरोसा खबर, ८ असार, काठमाडौं । सर्वोच्च अदालतले जसपाका ११ सहित २० मन्त्री पदमुक्त हुने आदेश दिएको छ ।   काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुन....

जसपाको उपेन्द्र–बाबुराम पक्षले सिंगो पार्टीको आधिकारिकता दाबी गर्नुस् -कानुन व्यवसायी

भरोसा खबर, १ असार,  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षलाई कानुन व्यवसायीहरुले सिंगो पार्टीको आधिकारिकता दाब....

View all