नेपाल विरुद्ध अष्ट्रेलियाको गोल वर्षा

२३ असोज, काठमाडौं ।
विश्वकप छनोटमा नेपालले अष्ट्रेलियासँग फराकिलो हार व्यहारेको छ ।
बिहीबार जिओ स्टेडियम क्यानवेरनमा भएको खेलमा अष्ट्रेलियाले जेमी म्याकलारेनको ह्याट्रिकको मदतमा नेपाललाई ५–० गोल अन्तरले हराएको थियो ।
उसले सुरुवाति २३ मिनेटभित्र तीन गोल गरेको थियो । छैटौं मिनेटमा खाता खोलेका म्याकलारेनले १९ औैं मिनेटमा घरेलु टोलीले अग्रता दोब्बर बनायो । एकपक्षीय खेलको २३ औं मिनेटमा ह्यारी सुटरले गोल गरे । त्यसपछि भने नेपालको प्रदर्शन केही सुधारियो । दोस्रो हाफको ५९ औं मिनेटमा सुटरले गोल गरे ।
निर्धारित समयको अन्तिम मिनेटमा म्याकलारेनले ह्याट्रिक पुरा गर्दै अष्ट्रेलियालाई ५–० को जित दिलाए ।
नेपालका गोलकिपर किरण चेम्जोङले केही उत्कृष्ट बचाउ गरे ।

गण्डकी प्रदेशको पहिलो आकाशे पुल निर्माणको अन्तिम चरणमा

भरोसा खबर सम्वाददाता, पोखरा, जेष्ठ २९  -  गण्डकी प्रदेशको राजधानी शहर पोखराको मुटु मानिने ब्यस्त चोक सृजनाचोकमा निर्माण भइरहेको आकाशे पुल निर्माणको ....

काङ्ग्रेसका कृष्णचन्द्र पोखरेल गण्डकीका नयाँ मुख्यमन्त्री

भरोसा खबर सम्वाददाता, जेष्ठ २९ / पोखरा -  गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीको पदमा नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदिय दलका नेता कृष्णचन्द्र  पोखर....

सर्वोच्चले माग्यो सरकारसँग मन्त्रिपरिषद पुनर्गठनका विषयमा लिखित जवाफ

भरोसा खबर,२५ जेठ,  काठमाडौं । । सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खति....

View all

कर्णालीका पाँच जिल्ला राष्ट्रिय प्रसारण लाइनको पहुँच बाहिर

काठमाण्डौं २८ मंसिर । कर्णाली प्रदेशका पाँच जिल्लामा अझै विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक क....

तनहुँमा निशेधाज्ञा, अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन प्रशासनको आग्रह

तनहुँ सम्वाददाता, २२ बैशाख - कोरोना जोखिम बढिरहेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (DCCMC)ले दिएको सिफारिसका आधारमा तनहुँ प्रशासनले निषेधाज्ञ....

सिन्धुपाल्चोक पहिरोः १८ जनाको शव भेटियो, २१ अझै बेपत्ता

आइतबार, साउन ३२ काठमाडौं। जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ। योसँगै ज्यान गुमाउनेको सङ्ख....

काङ्ग्रेसका कृष्णचन्द्र पोखरेल गण्डकीका नयाँ मुख्यमन्त्री

भरोसा खबर सम्वाददाता, जेष्ठ २९ / पोखरा -  गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीको पदमा नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदिय दलका नेता कृष्णचन्द्र  पोखर....

सर्वोच्चले माग्यो सरकारसँग मन्त्रिपरिषद पुनर्गठनका विषयमा लिखित जवाफ

भरोसा खबर,२५ जेठ,  काठमाडौं । । सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खति....

महन्थ ठाकुरले केन्द्रीय पदाधिकारीको हस्ताक्षर जुटाउन मागे थप एक साता

भरोसा खबर,२५ जेठ,  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर बुझाउन निर्वाचन आय....

View all