रियल म्याड्रिडले लेगानेसलाई ५–० ले हरायो

१४ मंसिर काठमाण्डौ । रियल म्याड्रिडले आफनै घरेलु मैदानमा खेलेको खेलमा प्रतिद्धव्न्दी टिमलाई ५–० ले हराएको छ । ब्राजिलका किशोर खेलाडी रोड्रिगोले ब्यक्तिगत दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गदै खेलको सातौं मिनेटमा नै १ को अग्रता दिलाउन सफल भएका थिए । रियलकै खेलाडी क्रुसले ८ औं मिनेटमा, रामोसले पेनाल्टी मार्फत गोल गरे भने, बेन्जिमा र जोभिकले पनि गोल गरे । लेगानेस रियलको सामु निरह देखिएको थियो । करिम बेन्जिमा म्यान अफ द म्याच भएको सो खेल मार्फत रियल म्याड्रिडले बार्सिलोना संगको अंक दुरी एकमा झारेको छ । रियलका प्रशिक्षक जिदानेको लागि कम्तीमा राहत महसुस भएको छ ।

“कोरोनाको त्रास शहरमा भन्दा गाउँमा बढी, बालबालिकालाई जोखिम” – भरोसा खबर

तनहुँ सम्वाददाता, १८ श्रावण  - पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमणको दर केही बढदै गइरहेको बेला यसको त्रास गाउँमा बढिरहेको देखिन्छ । गाउँका मानिसहर....

“अजम्बरीको भीषण पहिरो हटाउन पालिकाको पहल, केहि दिनमा सेवा सहज हुने” – भरोसा खबर

तनहुँ सम्वाददाता, ११ श्रावण, ऋषिङ - ऋषिङ गाउँपालिकाको अजम्बरीमा गत असार २४ गते राति गएको भीषण पैरो पन्छाउन ऋषिङ गाउँपालिकाले पहल शुरू गरेको छ  ।   गत अस....

जसपा विवादबारे निर्वाचन आयोगमा आज बहस, यादव पक्षले आधिकारिकता पाउन सक्ने

भरोसा सम्वाददाता, ७ श्रावण २०७८,काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) विवादबारे निर्वाचन आयोगले निर्णय दिने तयारी गरेको छ । पार्टीको आधिकारिकतासम्बन....

View all

मेलम्ची खानेपानी आयोजनाबाट पीडित धर्नामा स्थानीय मजदूर र प्रहरीबीच झडप

१९ भदौ, काठमाण्डौं। मेलम्ची खानेपानी आयोजनाबाट पीडित धर्नामा स्थानीय मजदूर र प्रहरीबीच झडप भएको छ । पीडितसँगको झडपमा प्रहरीले अश्रु ग्यास प्रहार गर्....

महोत्सवमा हेलिकप्टर शयरदेखि छाँगावरोहणसम्म

बागलुङ, १ मङ्सिर (रासस) :दोस्रो गलकोट घुम्टे महोत्सव बुधबारदेखि शुरु हुँदैछ । गलकोट नगरपालिका–५ हरिचौर, बसाहफाँटमा हुने महोत्सवको तयारी अन्तिम चरणमा प....

संयुक्त दर्शन नेपालद्धारा गोरखामा स्वास्थ्य सामाग्री वितरण

भरोसा खबर, असार ३ । संयुक्त दर्शन नेपाल ललितपुरद्धारा गोरखा जिल्लाका तीन गाउँपालिका सिरानचोक, अजिरकोट र बारपाक सुलिकोटमा सुरक्षा नियमको पालन गर्दै अत....

जसपा विवादबारे निर्वाचन आयोगमा आज बहस, यादव पक्षले आधिकारिकता पाउन सक्ने

भरोसा सम्वाददाता, ७ श्रावण २०७८,काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) विवादबारे निर्वाचन आयोगले निर्णय दिने तयारी गरेको छ । पार्टीको आधिकारिकतासम्बन....

जसपाका १० सहित २१ मन्त्री पदमुक्त हुने सर्वोच्चको आदेश

भरोसा खबर, ८ असार, काठमाडौं । सर्वोच्च अदालतले जसपाका ११ सहित २० मन्त्री पदमुक्त हुने आदेश दिएको छ ।   काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुन....

जसपाको उपेन्द्र–बाबुराम पक्षले सिंगो पार्टीको आधिकारिकता दाबी गर्नुस् -कानुन व्यवसायी

भरोसा खबर, १ असार,  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षलाई कानुन व्यवसायीहरुले सिंगो पार्टीको आधिकारिकता दाब....

View all