खेलकुद Archives - भरोसा खबर

खुल्यो अल्ट्रालाईट उडान

November 11, 2020

  २६ कार्तिक, २०७७, कास्की - पोखरामा लामो समयसम्म  ठप्प रहेको अल्ट्रालाईट उडान आज देखि पुनः शुरू भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बढेसंगै अल्ट्रालाईट उडान बन्द भएकोे थियोे । यसबाट पोखराको पर्यटन क्षेत्र प्यारालाइसिस भए झैं थला परेपनि पछिल्लो समय आन्तरिक पर्यटकहरुमा आएको चहलपहलले यस क्षेत्....

च्याम्पियन्स लिग फूटबल : बार्यनको जितमा बार्सिलोनाको लज्जास्पद हार

August 15, 2020

साउन ३१, काठमाडाैं । च्याम्पियन्स लिग फूटबलको क्वार्टरफाइनलमा बार्सिलोनाको लज्जास्पद हार भएको छ । शुक्रवार राति भएको खेलमा बार्सिलोनालाई बार्यन म्यूनिखले ८–२ को अन्तरमा हराएको हो । म्युनिखमा थोमस मुलर र फिलिप कौटिन्होले समान दुई/दुई गोल गर्दै टिमलाई जित दिलाए । जितसँगै बायर्नले अन्तिम चारमा स्था....

ख्रीष्टमसमा येशू खै ?

December 22, 2019

भुवन देवकोटा अहिले नेपाल र नेपाली चर्चलाई मात्रै होइन, पूरै विश्वलाई नै ख्रीष्टमसको तातोले लपक्कै छोपेको छ । मिठो खाने, राम्रो वा नयाँ कपडा लगाउने, नाचगान गर्ने, क्यारोलमा रम्ने, एकअर्कालाई उपहार लिनेदिने, व्यापारीहरूले कुम्ल्याउने र कमाउने, नेताहरूलाई चर्चको पुलपिटमा बोल्न दिएर उनीहरूको भाषण सु....

नौथर लम्जुङमा मैत्रीपूर्ण फुटबल सम्म्पन्न

November 30, 2019

१४ मङ्सिर लम्जुङ । श्री शान्ती मिलन युथ क्लबको आयोजनामा शेरा नौथरको खेल मैदानमा स्थनिय क्लब र बेसिसहर ब्यवसयिक समूह बिच भएको मैत्रीपूर्ण सेवेन ए साइड खेलमा पाहुना टोली १२-८ ले बिजयी भएको हो । आपसी भाइचारा , एकता र सहकार्य को लागि प्रत्रियोगिता आयोजना गरिएको क्लबको सस्थापक अध्यक्ष पर्सुराम तामाङ ले बता....

नेपालले भारतलाई जितका लागि १९४ रनको लक्ष्य दियो

November 14, 2019

काठमाडौँ, २८ कात्तिक (रासस) बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपालले भारतलाई १९४ रनको मध्यम लक्ष्य दिएको छ । ढाकास्थित कृरा शिक्खा मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४४ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १९३ रनमा समेटियो । नेपालका लागि पाँचौ नम्ब....

साग ह्याण्डबल टोली वैदेशिक प्रशिक्षणमा

कास्की, २८ कात्तिक (रासस)ः आसन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) को तयारीका लागि नेपाली राष्ट्रिय ह्याण्डबल टोली दुई साताको वैदेशिक प्रशिक्षणमा जाने भएको छ । मङ्सिर १५ देखि २४ गतेसम्म हुने प्रतियोगिताका लागि गएको भदौदेखि पोखरामा प्रशिक्षणमा रहेको महिला टोली थाइल्याण्डको बैंककमा थप प्रशिक्षणमा सहभा....

रियल म्याड्रिडले लेगानेसलाई ५–० ले हरायो

October 31, 2019

१४ मंसिर काठमाण्डौ । रियल म्याड्रिडले आफनै घरेलु मैदानमा खेलेको खेलमा प्रतिद्धव्न्दी टिमलाई ५–० ले हराएको छ । ब्राजिलका किशोर खेलाडी रोड्रिगोले ब्यक्तिगत दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गदै खेलको सातौं मिनेटमा नै १ को अग्रता दिलाउन सफल भएका थिए । रियलकै खेलाडी क्रुसले ८ औं मिनेटमा, रामोसले पेनाल्टी ....

फिजियो रुममै अड्किए नेइमार

October 22, 2019

एजेन्सी: पटक पटक चोट बोक्दै आएका नेइमारलाई अहिले बयान गर्ने अर्को शब्द ‘घाइते नेइमार’ बनेको छ । उनी सँधै चोटको खतरामा देखिन्छन् । विश्व फुटबलमा पछिल्लो पटक चोटले सर्बाधिक सताईएका खेलाडी हुन्, नेइमार । त्यसैले त यी ब्राजिलियन सुपरस्टार पछिल्लो समय मैदानमा भन्दा फिजियो र चिकित्सकको रुपमा बढी घुलमिल हु....

क्रिकेटका राष्ट्रिय कप्तान पारस खड्काद्धारा कप्तान पद छाड्ने घोषणा

October 15, 2019

२८ असोज, काठमाडौं । नेपाली क्रिकेटर तथा क्रिकेटका राष्ट्रिय कप्तान पारस खड्काले राष्ट्रिय टिमको कप्तान पद छाड्ने घोषणा गरेका छन् । दशक देखि नै राष्ट्रिय टिमको नेतृत्व सम्हाली राखेका खड्काले अप्रत्यासित रुपमा आफनो सन्यासको घोषणा गरेका हुन् । नेपाल बिगत लामो समय देखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्स....

नेपाल विरुद्ध अष्ट्रेलियाको गोल वर्षा

October 10, 2019

२३ असोज, काठमाडौं । विश्वकप छनोटमा नेपालले अष्ट्रेलियासँग फराकिलो हार व्यहारेको छ । बिहीबार जिओ स्टेडियम क्यानवेरनमा भएको खेलमा अष्ट्रेलियाले जेमी म्याकलारेनको ह्याट्रिकको मदतमा नेपाललाई ५–० गोल अन्तरले हराएको थियो । उसले सुरुवाति २३ मिनेटभित्र तीन गोल गरेको थियो । छैटौं मिनेटमा खाता खोलेका म्य....

राज्यले चासो नदिएको प्रतिभा’ – भरोसा खबर

तनहुँ सम्वाददाता, ऋषिङ्ग बैशाख २२, ऋषिङ्ग गाउँपालिका २ ग्वास्लुङमा प्रतिभाले पुर्ण  एक अपाङ्गता भएका विद्यार्थी भेटिएका छन्  । मानव चन्द नाम गरेका ती ....

“विद्यालयका वार्षिक परीक्षा स्थगित” – भरोसा खबर

तनहुँ सम्वाददाता, २२ बैशाख - ऋषिङ गाउँपालिका अन्तर्गतका सम्पुर्ण सामुदायिक तथा निजि विद्यालयहरुको पुर्व निर्धारित परीक्षा अनिश्चितकालका लागि स्थगि....

तनहुँमा निशेधाज्ञा, अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन प्रशासनको आग्रह

तनहुँ सम्वाददाता, २२ बैशाख - कोरोना जोखिम बढिरहेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (DCCMC)ले दिएको सिफारिसका आधारमा तनहुँ प्रशासनले निषेधाज्ञ....

View all

चिकित्सक पाण्डेद्वारा रु एक करोड प्रदान गरिने

नेपाल मधुमेही समाजले छिट्टै आफ्नै भवन प्राप्त गर्ने भएको छ । यसका लागि काठमाडौँ महानगरपालिका र वरिष्ठ मुटुरोग विशेषज्ञ एवं मृगेन्द्र – सम्झना गुठीका ....

देउवाले फेरि थपे मन्त्री: राजनीति मुठभेडतर्फ जाने आशंका

काठमाडौं, २८ असोज । शीर्ष नेतासहित निर्वाचन आयोगमा ‘आचारसंहिता’ पालना गर्ने लिखित प्रतिबद्धता जनाएको तीन घन्टा नबित्दै प्रधानमन्त्री शेरबहादुर दे....

“विद्यालयका वार्षिक परीक्षा स्थगित” – भरोसा खबर

तनहुँ सम्वाददाता, २२ बैशाख - ऋषिङ गाउँपालिका अन्तर्गतका सम्पुर्ण सामुदायिक तथा निजि विद्यालयहरुको पुर्व निर्धारित परीक्षा अनिश्चितकालका लागि स्थगि....

प्रतिनिधि सभा पुनर्स्थापना पछीको स्टेपहरु के के हुन सक्छन् ?

भरोसा संवाददाता, ११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन ....

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज बस्दै

भरोसा संवाददात, काठमाडौं, पुस १, २०७७ । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने ....

डाक्टर केसीको जीवन तलमाथि भए प्रधानमन्त्री शत प्रतिशत दोषी : गगन थापा

भरोसा संवाददाता, काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्र....

View all