
निस्सी सामुदायिक मण्डली र रेखा गुरुङको संयुक्त पहलमा पोखरा वृद्धाश्रममा सहयोग
कास्की सम्वाददाता, २१ बैशाख, पोखरा । आज पोखरा वृद्धाश्रममा एक कार्यक्रम सम्पन्न भएको छ । निस्सी सामुदायिक मण्डली र रेखा गुरुङको संयुक्त पहलमा पोखरा वृद्धाश्रममा रहेका करिव ४९ जना वृद्धवृद्धा सहित ६५ जनालाई खाना खुवाउनुका साथै जुस वितरण गरेको हो । उक्त अवसरमा निस्सी सामुदायिक मण्डली बिजयपुरको समूहले प्रार्थना सहितको...